यहाँ तपाईंको फेसबुक प्रोफाइल आईडी थाहा पाउन डेस्कटप वा ल्यापटपमा चरणहरू ।
१. गूगल क्रोम, मोर्ज़िला फायरफक्स जस्ता तपाईको नियमित वेब ब्राउजरमा फेसबुक वेबसाइट https://facebook.com खोल्नुहोस्।
२. अब तपाई जहिले पनि जसो गरी फेसबुक लग ईन गर्नुहोस्।
३. अनि फेसबुक पेजको माथिल्लो तिर तपाईंको फेसबुक प्रोफाइल चित्र फेला पार्नुहोस्।
४. एक पटक प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस्
तपाईको प्रोफाइल आईडी वेब ब्राउजरको ठेगाना पट्टीमा देखाईएको URL हो। कपि गर्नुहोस्।
अब तपाईं आफ्नो फेसबुक प्रोफाइल आईडी एसएमएस, ईमेल, Whatsapp, Viber मार्फत अन्यलाई साझेदारी गर्न सक्नुहुनेछ।
यहाँ तपाईंको फेसबुक प्रोफाइल आईडी थाहा पाउन स्मार्टफोन र ट्याब्लेटमा चरणहरू ।
१. स्मार्ट फोनमा फेसबुक एप् खोल्नुहोस्।
२. फेसबुक लग ईन छैन भने लग ईन गर्नुहोस्
३. अनि Profile Page खोज्नुहोस् अनि क्लिक गरी जानुहोस्
४. त्यसपछि More.. मा क्लिक गर्नुहोस् ..
५. Copy to Profile सेलेक्ट गर्नुहोस्
तपाईंको फेसबुक प्रोफाइल आईडी कपि गरिएको छ
अब तपाईं email, Whatsapp, Viber , SMS मा पेष्ट गरी शेयर गर्न सक्नुहुन्छ
Recent Comments